१२ मंसिर २०७८
विराटनगरका ३० परिवारलाई कम्बल
November 16, 2021
5:25 pm

विराटनगर ३० कात्तिक । विराटनगरका ३० परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाली कांग्रेस बूथ समिति विराटनगर–६ ले वडाभित्रका ३० परिवारलाई कम्बल वितरण गरेको हो ।

स्थानीय शिक्षा सदन माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच कम्बल वितरण गरिएको हो । वडाभित्रका विपन्न र अति न्यून आय भएका सर्वसाधारणलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको विराटनगर ६ सहबाजिया टोल समितिका अध्यक्ष एवम कार्यक्रम संयोजक मोहम्मद अफजल हुसैन गुल्जारले बताउनुभयो ।

कार्यक्रममा विराटनगर ६ का बुथ सभापति राम ढकाल कांग्रेस नेतृ मदिना खातुन र समाजसेवी कासिब अल सिद्धिकी लगायतले लाभग्राहीलाई कम्बल हस्तान्तरण गर्नुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net