३१ असोज २०७८
विराटनगरमा जसपाको सुज अभियान
October 7, 2021
7:22 pm

विराटनगर २१ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विराटनगरमा सुज अभियान सम्पन्न गरेको छ । सो पार्टीको विराटनगर १४ स्थित जिल्ला पार्टी कार्यालयमा अभियान अन्र्तगतको कार्यक्रम सम्पन्न भएको हो ।

विराटनगर २१ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विराटनगरमा सुज अभियान सम्पन्न गरेको छ । सो पार्टीको विराटनगर १४ स्थित जिल्ला पार्टी कार्यालयमा अभियान अन्र्तगतको कार्यक्रम सम्पन्न भएको हो ।

सो अवस्रमा बोल्ने जसपाका केन्द्रीय तथा जिल्ला नेताहरुले आउदो निर्वाचनमा जसपाले अग्रणी स्थान हासिल गर्ने ठोकुवा गरे । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयोजक संस्थाका मोरङ अध्यक्ष राजकुमार यादवले जसपाले हिमाल,पहाड र तराईगरि सिंगो देसवासीको प्रतिनिधित्व गरिरहेको बताउनुहुँदै पार्टीलाई थप सुदृढ बनाउन कार्यकर्ताहरुले नगर,गाउँ र वडास्तरमा समेत पुगेर जनतालाई पार्टीको एजेण्डका बिषयमा जानकार बनाउनुपर्ने सुझाव दिनुभयो ।

जसपाकी महानगर महिला अध्यक्ष बसुन्धरा झाले सिमान्तकृत महिलाहरु अझपनि भेदभाव र उपेक्षाको शिकार हुनुपरेकाले ग्रामिणस्तरमै महिला जागरुकता अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जसपाले हाल देशब्यापी सुज अभियान संचालन गरिरहेको छ । गत भदौमा जसपाको केन्द्रीय समितिको बैठकले देशैभरि संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पार्टीको घोषित केन्द्रीय कार्यक्रमअनुसार विराटनगरका विभिन्न वडाहरुमा सुज अभियान संचालन गरिएको सो पार्टीका मोरङ अध्यक्ष यादवले जानकारी दिनुभयो । कार्यक्रमकैबीच विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्ताहरुले जनता समाजवादी पार्टीमा प्रवेश गरेको यादवले आयोजक जिल्ला कमिटिले जनाएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net