३१ असोज २०७८
रंगेलीमा जनता समाजबादीको सुज अभियान
October 2, 2021
7:37 pm

रंगेली १६ असोज । जनता समाजबादी पार्टी नेपालले मोरङको रंगेली नगरपालिकामा सुज अभियान अन्र्तगत कार्यक्रम गरेको छ ।

सो पार्टीको रंगेली नगर समितिद्वारा कार्यक्रम गरिएको हो । पार्टीको घोषित केन्द्रीय कार्यक्रम अनुसार रंगेली नगरपालिकामा कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले बताउनुभयो । यतिखेर जनता समाजबादी पार्टीले देशैभरि संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान संचालन गरिरहेको छ ।

रंगेलीमा आयोजित कार्यक्रमकाबीच अन्य पार्टीबाट आएका दर्जनौं कार्यकर्ताले जनता समाजबादी पार्टीमा प्रवेश गरेको आयोजक समितिले जनाएको छ । कार्यक्रमकैबीच नबिता देवी मण्डलको अध्यक्षता मा ३७ सदस्य नगर महिला समिति र धीरेन्द्र यादवको अध्यक्षता मा ३३ सदस्य युवा समिती गठन गरिएको सम्बद्ध पार्टीले जनाएको छ ।

यसैगरि पवन सोनीको नेतृत्व मा रंगेली ७ बाट ४ दर्जन बढीले समारोहकैबीच पार्टी प्रवेश गरेको आयोजक समितिले जनाएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net