३१ असोज २०७८
करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
September 12, 2021
4:32 pm

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१७, पकलीका ४२ वर्षीय रजावुल मियाँ रहेका छन् ।

उच्च अदालत विराटनगरले २०६८ साल असार ३० गते मियाँलाई जबरजस्ती करणी र डाँका मुद्दामा १४ वर्ष ५ महीना १२ दिन कैद र ६४ हजार ५ सय जरिवाना सुनाएको थियो ।उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलीले सुनसरीको पकलीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा पठाइएको ब्‍यूरोले जनाएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net