३१ असोज २०७८
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित
December 25, 2020
3:45 pm

काठमाडौं, १० पुस-बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरेको हो ।

आज साढे ११ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा ४५ जनाले हस्ताक्षर गरेका छन् । उनीहरुले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै विपक्षी दलसँग संवाद अगाडि बढाएका छन् । शाक्य पहिला पनि मुख्यमन्त्रीको दाबेदार थिइन् ।

त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले डोरमणि पौडेललाई उम्मेदवार बनाएपछि शाक्य संसदीय दलमा पराजित भएकी थिइन् । झिनो मतले पराजित शाक्य नेकपाको स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज हुन् ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net